News & Events

वागमती प्रदेश समन्वय उपसमितिको प्रथम बैढक सम्पन्न

Apr 23, 2021
राष्ट्रिय सहकारी महासंघको वागमती प्रदेश समन्वय उपसमितिको प्रथम बैढक काभ्रेको धुलिखेलमा आज सम्पन्न भएको छ । वागमती प्रदेश समन्वय उपसमितिका संयोजक तथा महासंघका संचालक डि.वि. वस्नेतको अध्यक्ष्यतामा सम्पन्न उक्त बैठकले सवै संघहरुले मंशीर महिनाभित्र नियमित साधारण सभा सम्पन्न गर्ने, कर्मचारी....

प्रदेश २मा सहकारी ऐनको माग

Apr 23, 2021
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लको नेतृत्वमा सहकारीकर्मीको टोलीले प्रदेश नम्बर २मा छिटो भन्दा छिटो सहकारी ऐन ल्याउनुपर्ने भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहसँग भेटवार्ता गरेको छ ।....

Deepening the Cooperative Identity: Future of Coops

Apr 23, 2021
International Cooperative Alliance Ica Asia Pacific in coordination with Ncf Nepal conducted a consultation meeting on collecting ideas and issues on "Cooperative Identity", and how ICA Member Organizations in Nepal have exhibited it during the time of pandemic and disaster. The....

सहकारीका सिइओहरुको चेतनसिल नेतृत्व विकास तालिम सम्पन्न

Apr 23, 2021
राष्ट्रिय सहकारी महासंघद्वारा सहकारीका कार्यकारी प्रमुख (सिइओ)हरुका लागि संचालन भएको चेतनसिल नेतृत्व विकास तालिम पोखरामा सम्पन्न भएको छ । बैशाख ३ देखि ५ गतेसम्म संचालन भएको तालिमको संक्षिप्त समापन मन्तव्य राख्दै राष्टिय सहकारी महासंघका महाप्रवन्धक सुव्वाले सहकारी संघ संस्थाका प्रमुख....

विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठनको तयारी

Dec 31, 2020
बागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन गर्नका लागि राष्ट्रिय सहकारी महासंघले एक तयारी समिति गठन गरेकोे छ । सो समितिले संघ गठनका लागि आवश्यक कार्य गर्ने जिम्मेवारी दिइएको छ । राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी....

‘योजनाविनाको लक्ष्य सिर्फ एउटा इच्छा मात्र हो’

Dec 28, 2020
अब्राहम लिंकनले भनेका थिए ‘यदि मलाई रुख काट्नका लागि आठ घन्टा समय दिइयो भने म ६ घन्टा बन्चरो उजाउन खर्चने छु ।’ अमेरिकाका पूर्व राष्ट्रपतिको यो भनाईमा जोड दिर्दै सहजकर्ता नरेश नेपालले राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको तीन दिने रणनीतिक....

एनसीएफ र भीआइपीबिच सम्झौता

Dec 25, 2020
राष्ट्रिय सहकारी महासंघ(एनसीएफ) ले भिजीनरी इन्टरनेशनल प्रा.लि.(भीआइपी) सँग सहकारी संघ÷संस्थाका लागि विशिष्टकृत तालिम संचालन गर्ने विषयमा सम्झौता गरेको छ । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र भीआइपीएका सिइओ तथा मास्टर चेतना कोच इन्द्र गुरुङबीच सम्झौता पत्रमा पुस ८ गते हस्ताक्षर....

‘अब त मज्जाले आफै खेती गर्न सक्छौं’

Dec 25, 2020
कोभिड १९को महामारीकै समयमा आर्थिक रुपमा कमजोर भइरहेको समयमा बगरमा तरकारी खेती गर्ने, मल तथा विषाधी हाल्ने तरिका सिकेर आधुनिक रुपमा खेती गर्ने सिप सिकाएकोमा भिम थापा उत्साहित हुनुहुन्छ । बगर भनेर हेला गरिएको स्थानबाट पनि राम्रो आम्दानी गर्न सकिने....

राष्ट्रिय सहकारी नीति २०६९ पुनरावलोकन सम्बन्धी छलफल

Aug 12, 2020
राष्ट्रिय सहकारी विकास बोर्डबाट मस्यौदा भएको राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकनमा अभियानको तर्फबाट सुझाव दिने उद्देश्यले सोमबार महासंघले सहकारी बैंक, विषयगत केन्द्रीय सहकारी संघ तथा उपत्यकाका जिल्ला संघका अध्यक्ष तथा प्रतिनिधिहरूसँग छलफल गरेको छ । महासंघका अध्यक्ष मिनराज कँडेलले....

महासंघमा सन्दर्भ ब्याजदरको विषयमा सुझाव संकलन

Aug 7, 2020
राष्ट्रिय सहकारी महासंघले साउन २२ गते अभियानकोतर्फबाट सन्दर्भ ब्याजदर निर्धारण समितिमा प्रतिनिधित्व गर्ने सहकारीकर्मी, महासंघका उपलब्ध संचालक, केन्द्रीय संघ तथा उपत्यकाका जिल्ला सहकारी संघहरुसँग सदन्र्भ ब्याजदरको विषयमा सुझाव लिएको छ । महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा छलफल भएको थियो ।....

गरीवी निवारणका लागि प्रत्येक घरमा सहकारीका सदस्य 

Aug 5, 2020
राष्ट्रिय सहकारी महासंघले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डे तथा सह सचिव ख्यामबहादुर थापालाई स्वागत गरेको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पाण्डेले मन्त्रालयले सहकारी अभियानसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले सहकारीलाई....

Jubilantly Celebrated 98th International Day of Cooperatives in Nepal on the theme

Jul 4, 2020
#COOPS 4 CLIMATE ACTION# Nepal, Saturday 4th July 2020   National Cooperative Federation of Nepal (NCF) together with Government of Nepal, Ministry of Land Management, Cooperatives and Poverty Alleviation today, on the premises of National Cooperative Federation of Nepal (NCF),....

जनकपुरमा प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक प्रादेशिक गोष्ठी

Mar 3, 2020
राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा प्रदेश नं. २ को लागि प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक प्रादेशिक गोष्ठी फागुन १९ गते सम्पन्न भएको छ । गोष्ठी १८ फागुनबाट शुरु भएको थियो । प्रदेश २ का लागि धनुषाको....

सहकारीमा लेखा सुपरिवेक्षण समितिको प्रभावकारीता वृद्धि गोष्ठी सम्पन्न

Mar 1, 2020
राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारीमा लेखा सुपरिवेक्षण समितिको प्रभावकारीता वृद्धि विषयक २ दिने प्रादेशिक गोष्ठी रुपन्देहीको मंगलापुरमा सम्पन्न भएको छ । प्रदेश नं ५ का जिल्ला सहकारी संघहरु, विषयगत सहकारी संघहरु र सहकारी संस्थाहरुका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको....

कर्जा जोखिम न्युनिकरण तालिम

Feb 26, 2020
राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कँडेलले छिट्टै सहकारी कर्जा सुचना केन्द्र स्थापना हुने बताउनुभएको छ । महासंघले यसका लागि विभिन्न चरणमा छलफल चलाएको बताउँदै कँडेलले यसपछि कर्जा लिएर नतिर्ने सदस्यको नाम कालो सुचीमा राख्ने व्यवस्था समेत हुने बताउनुभयो....

सम्पत्ति सुद्धिकरण निवारण तथा जोखिम विश्लेषण तालिम सम्पन्न

Feb 23, 2020
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागको सहयोगमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित सम्पति सुद्धिकरण निवारण तथा जोखिम विश्लेषण तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लि.भक्तपुरको संयोजनमा यही फाल्गुण ७ र ८ गते सञ्चालित सो तालिमको अन्तिम....

नवनिर्वाचित संचालकका लागि अभिमुखिकरण

Feb 14, 2020
राष्ट्रिय सहकारी महासंघका नवनिर्वाचित संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । २९ माघ र १ फागुनमा दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा संचालक समितिले सदस्य संघको व्यवसाय क्षमता बृद्धि....

सहकारीमार्फत उद्यमशीलता प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न, ६ बुँदे काठमाडौं घोषणापत्र जारी

Feb 13, 2020
राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित “सहकारीमार्फत उद्यमशीलता प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी” ६ बुँदे काठमाडौं घोषणापत्र जारी गरेर सम्पन्न भएको छ । संघ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न सामुहिक प्रयास गर्ने निष्कर्ष समेत निकालेको सो गोष्ठी २०७६ माघ २९....

जमिनको व्यवस्थापन गरेर मात्र कृषिमा परिवर्तनः मन्त्री अर्याल

Feb 12, 2020
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषि उत्पादन बृद्धि गर्न र व्यवसायिकीकरण गर्नका लागि सहकारी महत्वपूर्ण संयन्त्र भएको बताउनु भएको छ । सो कुरा उहाँले राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित सहकारीमार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला गोष्ठीको २८ माघमा....

सहकारी ऐन नियमावली विषयक अन्र्तक्रिया सम्पन्न

Jan 29, 2020
राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको सहकारी ऐन नियमावली विषयक एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको समापन महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले गर्नुभएको थियो । उहाँले समापन कार्यक्रमलाई सम्बोधन गर्दै कुनै....

संघीय सहकारी ऐनसंग तादाम्यता हुने गरी प्रदेश तथा स्थानीय सहकारी ऐनहरु निर्माण गर्न चुनौती

Jan 25, 2020
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेंलले संघीय सहकारी ऐनसंग तादाम्यता हुने गरी प्रदेश तथा स्थानीय सहकारी ऐनहरु निर्माण गर्न चुनौती रहेको कुरा वताउनु भएको छ । राष्ट्रिय सहकारी महासंघद्वारा चितवनको भरतपुरमा आयोजित माघ १० र ११ गते सम्पन्न सदस्य केन्द्रियता....

सहकारी दर्ता, नियमन र प्रवद्र्धनमा स्थानीय तह तालिम सम्पन्न

Jan 24, 2020
राष्ट्रिय सहकारी महासंघ लि.नेपालद्धारा २०७६ माघ ८,९ र १० गतेसम्म सञ्चालन भएकोसहकारी दर्ता, नियमन र प्रवद्र्धनमा स्थानीय तह तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै महासंघका नवनिर्वाचित अध्यक्ष मीनराज कंडेलले संघीय संरचनामा सबैभन्दा महत्वपूर्ण....

थाईल्याण्ड जाने सहकारीकर्मीहरुको विदाई

Jan 20, 2020
  राष्ट्रिय सहकारी महासंघ लि, नेपालको आयोजना तथा थाईल्याण्ड सहकारी अभियानको शिर्ष निकाय Cooperative League of Thailand (CLT) को संयोजकत्वमा यहि जनवरी २० देखी २४, २०२० सम्म थाईल्याण्डमा हुने सहकारी अध्ययन अवलोकन भ्रमणको लागि २३ सदस्यिय सहकारी टोलिलाई राष्ट्रिय सहकारी....

महासंघका नवनिर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षण समितिलाई स्वागत

Jan 12, 2020
राष्ट्रिय सहकारी महासंघ लि. नेपालका नवनिर्वाचित संचालक समिति, लेखा सुपरिवेक्षण समितिलाई महासंघको व्यवस्थापन टिमले बधाई तथा स्वागत गरेको छ । आज मिति २०७६ पुस २७ गते महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नायव महाप्रबन्धक बाबुल खनाललगायत कर्मचारीहरुले नव निर्वाचित अध्यक्ष मिनराज....

27th Annual General Assembly of NCF in Kathmandu: Aspiring team of New Leadership elected.

Jan 12, 2020
On 10 January 2020, the 27th General Assembly of National Cooperative Federation of Nepal (NCF) elected new Board of Directors (BoD) and Account Supervisory Committee under the leadership of Mr. Min Raj Kadel. Mr. Kadel was elected as a new....

सम्पत्ति शुद्धीकरण निवारण तथा जोखिम विश्लेषण तालिम

Dec 30, 2019
राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालले सहकारी पवित्र स्थल भएकाले यसलाई कालो धन लुकाउने माध्यम बनाउन नदिनका लागि सहकारी संघ/संस्थाले सचेत भएर आफ्नो व्यवसायलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको छ । उहाँले राष्ट्रिय सहकारी महासंघले मिति २०७६ पुस १३....

Provincial workshop on “Cooperative for the Prosperity of Province and Local Level” held in Biratnagar, Morang

Nov 11, 2019
National Cooperative Federation of Nepal has organized two days provincial workshop on "Cooperative for the Prosperity of Province and Local Level" in Biratnagar, Morang, from 9th-10th Nov. 2019. Inaugurating the workshop, the Honorable Chief Minister of Province no 1, Sherdhan....

युएनडीपी र महासंघबिच छलफल

Oct 25, 2019
राष्ट्रिय सहकारी महासंघ र युएनडीपीबीच मिति २०७६ कार्तिक ८ गते विविध विषयमा छलफल भएको छ । युएनडीपीकी आवासीय प्रतिनिधि आइसानी माडागाङ्गगोडा लाबेले महासंघका अध्यक्ष केशव बडालसँग भेटवार्ता गर्दै दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहकारीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो....

उद्यमशिलता तथा सहकारी व्यवसाय तालिम सम्पन्न

Oct 1, 2019
राष्ट्रिय सहकारी महासंघले संचालन गरेकोे उद्यमशिलता तथा सहकारी व्यवसाय विषयक दुई दिने तालिम २०७६ असोज १४ गते सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले सो तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । बडालले सहकारी व्यवसाय र निजी....

डिप्लोमा गर्न जानेको विदाई

Oct 1, 2019
राष्ट्रिय सहकारी महासंघले भारतीय राष्ट्रिय सहकारी संघअन्तर्गत सहकारी शिक्षाका लागि राष्ट्रिय केन्द्र (एनसीसीइ)द्वारा संचालन हुने डिप्लोमा इन कोअपरेटिभ एजुकेसन एन्ड डेभलप्मेन्टमा सहभागी हुने सहकारकिर्मीहरुको विदाई गरेको छ । महासंघका अध्यक्ष केशव बडालले सहभागीहरुलाई विदाई गर्नुभएको थियो । उहाँले सहकारी क्षेत्रमा....

सहकारी विभागद्वारा महासंघको सघन अनुगमन

Oct 1, 2019
सहकारी विभागले राष्ट्रिय सहकारी महासंघको सघन अनुगमन गरेको छ । सहकारी विभागले मिति २०७६ असोज १३ र १४ गते पुल्चोकस्थित महासंघको कार्यालयमा सघन अनुगमन गरेको हो । सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलको नेतृत्वमा रहेको अनुगमन टोलीमा उपरजिष्ट्रार शशसीकुमार लम्साल, उप....

सहकारी तथा गरिवि निवारण सूचना ब्यवस्थापन प्रणाली (कोपोमिस) प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

Sep 30, 2019
राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजना तथा जर्मन सहयोगको सहायतामा प्रदेश नंवर ५, कर्णाली र सुदुरपश्चिम प्रदेश स्थित सात वटा जिल्ला सहकारी संघहरुका ब्यवस्थापक तथा कोपोमिससँग सम्वन्धित पदाधिकारी, कर्मचारीहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ मिति २०७६ आश्विन ९ देखि १२....

प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

Sep 29, 2019
प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा भएको प्रशिक्षक प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । तालिम ७ देखि १२ असोजसम्म भएको थियो । तालिममा सहभागीहरुलाई महासंघका अध्यक्ष केशव बडालले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले तालिममा....

प्रशिक्षक प्रशिक्षण तालिम शुरु

Sep 24, 2019
राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा ६ दिने सहकारी प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार शुरु भएको छ । सो प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि. नेपालका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले गर्नुभएको थियो ।....

MoU Between NCF and IFFCO

Sep 23, 2019
The MoU has been signed between National Cooperative Federation of Nepal (NCF) and  Indian Farmers Fertilizer Cooperative ltd. (IFFCO) to promote coop to coop business, and to support Nepalese farmers on 23rd Sept 2019.  As per the agreement, its agreed....

इफ्कोको टोलीद्वारा महासंघको भ्रमण

Sep 22, 2019
सहकारी स्वामित्वमा चलेको विश्वको सर्वाधिक ठूला सहकारीमध्येको एक इफ्को सहकारीका प्रबन्ध निर्देशक यू एस अवस्थीसहितको एक टोलीले राष्ट्रिय सहकारी महासंघको भवनमा भ्रमण गरी छलफल गरेको छ । अवस्थीलाई महासंघले आइतबार नै एक कार्यक्रमका बिच सम्मान समेत गरेको थियो । इफ्को....

प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक प्रादेशिक गोष्ठी शुरु

Sep 22, 2019
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले महासंघले आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीको आइतबार भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा उद्घाटन गर्नुभएको छ । महासंघका अध्यक्ष केशव....

ऋण जोखिम न्यूनिकरण तालिम सम्पन्न

Sep 19, 2019
राष्ट्रिय सहकारी महासंघ लि. नेपालले आयोजना गरेको दुई दिने “ऋण जोखिम न्यूनिकरण तालिम” सम्पन्न भएको छ । मिति २०७६ साल असोज १ र २ गते भएको तालिमको समापन समारोहमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले प्रमाणपत्र वितरण गर्नुभएको थियो । समापन....

रणनीतिक योजना तर्जुमा तालिम सम्पन्न

Sep 17, 2019
राष्ट्रिय सहकारी महासंघ लि.नेपालले आयोजना गरेको दुई दिने रणनीति योजना तर्जुमा तालिम मंगलबार सम्पन्न भएको छ । २०७६ भाद्र ३० र ३१ गते भएको तालिमको समापन कार्यक्रममा सहभागीलाई महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उहाँले समापन....

रसिया जाने टोलीको विदाई

Sep 17, 2019
राष्ट्रिय सहकारी महासंघ लि. नेपालले रसियामा हुने इन्टरनेशनल कोअपरेटिभ फोरममा सहभागी हुने नेपाली टोलीको विदाई गरेको छ । १९ देखि २२ सेप्टेम्बरसम्म हुने सो फोरममा सहभागी हुने २३ सदस्यीय टोलीलाई २०७६ भाद्र ३१ गते राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष....

बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालिम शुरु

Aug 21, 2019
राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा दुई दिने बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालिम बुधबारबाट शुरु भएको छ । तालीमबारे जानकारी दिर्दै महासंघका नायव महाप्रबन्धक बाबुल खनालले सहकारी संस्थाका लागि तालिम निकै उपयोगी रहेको बताउनुभयो । उहाँले बैशखभित्र नै बजेट....

उत्साहित भएर सहकारी एकिकरकणमा जुटौं

Aug 20, 2019
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले आगामी १० बर्षमा सहकारी संघ/संस्थाहरुको सख्या ५ हजारमा झार्ने बताउनुभएको छ । उहाँले सोमबार सहकारी समन्वय संजालको राष्ट्रिय सहकारी बैंकमा बसेको ४३ औं बैठकमा सम्बोधन गर्दै भन्नुभयो,‘ अब सहकारीकर्मीहरुले सहकारीको एकिकरणमा जोड दिनुपर्छ ।....

Learning & Sharing Workshop Completed among 7 District Cooperative unions of province 5, Karnali and SudurPashhim in Bardiya

Aug 11, 2019
The one-day Learning Sharing Workshop was held on 8th August 2019 in Gulariya, Baridya andorganized by the District Cooperative Union(DCU)Bardiya, in coordination with the National Cooperative Federation of Nepal (NCF/N) and withsupport ofGIZ.The main objective of the workshop was to....

सहकारी अभियानसंग स्वास्थ्य तथा जनसख्या मन्त्रालय सहकार्य गर्न तयार

Aug 5, 2019
राष्ट्रिय सहकारी महासंघ र स्वास्थ्य तथा जनसख्या मन्त्रालय साझेदारी गरेर अगाडि बढ्न तयार भएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सहकारीलाई स्वास्थ्यको रणनीतिक पार्टनरका रुपमा अगाडि बढाउने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको नेतृत्वमा....

रणनीतिक योजना तर्जुमा तालिम सम्पन्न

Aug 2, 2019
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दुई दिने रणनीतिक योजना तर्जुमा तालिम समापन भएको छ । तालिम २०७६ साउन १६ र १७ गते भएको थियो । तालिममा ७ वटै प्रदेश र १४ जिल्लाका ३८ जनाको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई....

सहकारी बजार प्रवद्र्धनका लागि सरकारले सहयोग गर्छ ः प्रधानमन्त्री

Aug 1, 2019
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत उत्पादन बृद्धि गर्दै सो उत्पादनलाई बजार व्यवस्थापन गर्नका लागि सहयोग गर्ने बताउनुभएको छ । उहाँले ठूलो मात्रामा उत्पादन गर्न जोड दिर्दै भन्नुभयो ,‘स्केल अफ प्रोडक्सन बढाउनुपर्छ । जसले गर्दा बजार पाउँन सकिन्छ । लागत....

प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सहकारी अभियानको १० लाख

Aug 1, 2019
राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अयिभानको तर्फबाट वाढीपहिरो प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय १ रुपैयाँ प्रदान गरेको छ । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालको नेतृत्वमा गएको टोलीले सम्माननीय प्रधानमन्त्री केपी....

बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालीम शुरु

Jul 24, 2019
राष्ट्रिय सहकारी महासंघको आयोजनामा बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी दुई दिवसिय तालिम २०७६ साउन ८ गते बुधबारबाट शुरु भएको छ । सो तालिमको डिजिटल डिस्प्लेमार्फत उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी सामाजिक व्यवसाय भएको बताउनुभयो ।....

श्रमिक सहकारी प्रवद्र्धन सम्बन्धी पूर्व सहकारी शिक्षा तालिम सम्पन्न

Jul 10, 2019
राष्ट्रिय सहकारी महासंघको आयोजनामा श्रमिक सहकारी प्रवद्र्धन सम्बन्धी पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । सहकारी विभागको सहयोगमा भएको सो तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दैै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको जन्म श्रमिक सहकारीको तहबाट भएको बताउनुभयो ।....

शिक्षा तथा तालिम उपसमितिको भूमिका विषयक गोष्ठी सम्पन्न

Jul 9, 2019
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले सहकारीले शिक्षा तथा तालिमलाई स्थापनाकाल देखि नै महत्व दिएको बताउनुभएको छ । उहाँले राष्ट्रिय सहकारी महासंघको शिक्षा तथा तालिम उपसमितिद्वारा सञ्चालन गरेको सहकारीमा शिक्षा तथा तालिम उपसमितिको भूमिका विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन....

Elatedly Celebrated 97th International Day of Cooperatives in Nepal on the theme”COOPS 4 DECENT WORK”

Jul 7, 2019
Nepal, Saturday6thJuly 2019 National Cooperative Federation of Nepal together with Government of Nepal, Ministry of Land Management, Cooperatives and Poverty Alleviation and United Nation Development Program  (UNDP) celebrated 97th International Day of Cooperatives, 25th United Nations International Day of Cooperatives,....

व्यवसायीक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न 

Jul 4, 2019
राष्ट्रिय सहकारी महासंघको व्यवसायीक योजना तर्जुमा दुई दिने कार्यशाला गोष्ठी २०७६ असार १८ गते सम्पन्न भएको छ । धुलिखेलमा भएको सो वर्कशपमा राष्ट्रिय सहकारी महासंघको वर्तमान अवस्था तर भावी योजनाको विषयमा छलफल भएको थियो । गोष्ठीको उद्घाटन राष्ट्रिय सहकारी महासंघका....

चित्राकुमारी थाम्सुहाङ सुब्बालाई महाप्रबन्धकको जिम्मेवारी

Jul 4, 2019
राष्ट्रिय सहकारी महासंघको बिहिबार बसेको बोर्ड बैठकले चित्राकुमारी थाम्सुहाङ सुब्बालाई महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको छ । उहाँ यस अघि महासंघमा कामु महाप्रबन्धका रुपमा कार्यरत हुनुहुन्थियो । नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघमा महाप्रबन्धकको जिम्मेवारी पाउने उहाँ पहिलो....

आइसीए ग्लोबल बोर्ड बैठक नेपालमा हुने

Jun 24, 2019
विश्व सहकारी अभियानको शिर्षस्थ निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को ग्लोबल बोर्ड बैठक नेपालमा हुने भएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले नेपालमा आइसीएको बैठक तय भएको स्विजरल्यान्डको जेनेभाबाट जानकारी गराउनुभएको छ ।....

Curriculum Technical Team and Cooperative Leader from Nepal visited Indian Cooperatives and Universities

May 26, 2019
In the coordination of National Cooperative Federation of Nepal (NCF), Four-member team: Ms. Om Devi Malla, Vice Chair of NCF and ICA Global Board Member, Professor Dilli Raj Sharma, Dean of Faculty of Management, Trubhuvan University, Mr. Deepak Khadka, Undersecretary,....

पाठ्क्रयम अध्ययन गर्न भारत जाने टोलीको विदाई 

May 20, 2019
विद्यालय र विश्वविद्यालयमा सहकारीको पाठ्क्रम तयारी गर्ने उद्देश्यले भारतको अध्ययन भ्रमणमा जाने टोलीलाई आइतबार राष्ट्रिय सहकारी महासंघले विदाई गरेको छ । महासंघका अध्यक्ष केशव बडालले सो टोलीको विदाई गर्नुभएको थियो । सो अध्ययन टोलीको नेतृत्व राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा....

सहकारीमा सूचनाको हकसम्बन्धि अन्तक्रिया

May 14, 2019
राष्ट्रिय सहकारी महासंघको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा संचालन भएको सहकारीमा सूचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल र राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त....

संचारकर्मीसँग अन्तक्रिया

May 13, 2019
राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारीमा सूचना सम्प्रेषण सम्बन्धी पत्रकारसँग अन्तक्रिया कार्यक्रम २०७६ बैशाख २९ गते सम्पन्न भएको छ । सो कार्यक्रममा सहकारीकर्मी र संचारकर्मीबिच अन्तक्रिया भएको थियो । सहकारी विभागको सहयोगमा भएको सो कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि. नेपालका....

‘सहकारीकर्मी चनाखो हुनुपर्छ’

May 13, 2019
राष्ट्रिय सहकारी महासंघको आयोजनामा २९ बैशाखबाट शुरु भएको दुई दिवसीय सम्पत्ति सुद्धिकरण निवारण अभिमुखीकरण तालिम सोमबार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष केशव बडालले आतंकवादी गतिविधिहरुमा कालो धनको प्रयोग भैरहेकाले सहकारीलाई कसैले पनि सम्पत्ति शुद्धिकरण गर्ने....

कोपोमिस सम्बन्धी एक दिवसीय तालिम सम्पन्न

May 13, 2019
राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली(कोपोमिस) सम्बन्धी एक दिवसिय अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । सहकारी विभागको सहयोगमा भएको सो तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव प्रसाद बडालले गर्नुभएको थियो । ०७६....

आर्थिक ऐन तथा बजेट सम्बन्धमा अर्थमन्त्रीलाई सहकारी अभियानको सुझाव

May 13, 2019
आर्थिक ऐन तथा बजेट सम्बन्धमा अर्थमन्त्रीलाई सहकारी अभियानको सझुाव राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सोमबार माननिय अर्थमन्त्री डा युवराज खतिवडालाई आर्थिक ऐन तथा बजेटमा सहकारीको विषयमा समावेश गर्नुपर्ने विषयहरूबारे २२ बुँदे सुझाव बुझाएको छ । महासंघका अध्यक्ष केशब बडालज्यूको नेतृत्वमा....

सहकारी वहुआयामिक क्षेत्र भएकोले स्थानीय सरकारहरुलाई सहकार्य गर्न सुझाव

May 13, 2019
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोग, राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजना तथा जिल्ला सहकारी संघ लि. दैलेखको संयोजनमा २०७६ वैशाख २३ गते दैलेखकमा जिल्लाका स्थानीय सरकार र सहकारीहरु विच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा समुदघाटन मन्तव्य....

सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठी सुर्खेतको विरेन्द्रनगरमा

May 12, 2019
२० वैशाख, २०७६ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यू.एन.डी.पी) को सहयोगमा राष्ट्रिय सहकारी महासंघद्वारा कर्णाली प्रदेशस्तरीय “सहकारी क्षेत्रको प्रवद्र्घनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीे” आजवाट सुर्खेतको विरेन्द्रनगरमा शुरु भएको छ....

सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठी जनकपुरमा शुरु

Feb 27, 2019
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यू.एन.डी.पी)को सहयोगमा राष्ट्रिय सहकारी महासंघले प्रदेश नं २ को लागि जनकपुरमा आयोजना गरेको “सहकारी क्षेत्रको प्रवद्र्घनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीे” आज शुरु भएको छ....

सहकारी मैत्री भएमा जनताको मन जित्न सकिने

Feb 17, 2019
प्रदेश तथा स्थानीय सहकारी ऐन, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सरोकारवालाहरूवीच समन्वय र सहकार्य विषयमा प्रदेश नं . ५ को प्रादेशिक गोष्ठीमा भएको प्यानल छलफलमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सहकारी मैत्री भएमा स्थानीय समुदायको मन जित्न सकिने कुरा गरेका छन्....

प्रदेश ५ मा सहकारी सम्बन्धी प्रादेशिक गोष्ठी सम्पन्न

Feb 17, 2019
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्यात्मक विकास भन्दा गुणात्मक विकासमा जोड दिनुभएको छ । सहकारीको संख्या उल्लेख्य भएपनि गुणात्मक विकासमा ध्यान नपुगेको उहाँको भनाइ थियो । मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी विकास....

नव निर्वाचित पदाधिकारी तथा संचालकलाई स्वागत तथा बधाई

Feb 17, 2019
राष्ट्रिय सहकारी महासंघ लि. नेपालले राष्ट्रिय सहकारी बैंक लि.का नवनिर्वाचित पदाधिकारी तथा संचालकहरुलाई मिति २०७५ माघ २१ गते स्वागत तथा बधाई ज्ञापन गरेको छ । गत पुस २२ र २३ गते काठमाडौंमा भएको १५ बार्षिक साधारण सभाबाट राष्ट्रिय सहकारी बैंकको....

म्यानमारका सहकारीकर्मीको अध्ययन भ्रमण

Feb 17, 2019
म्यान्मारका सहकारीकर्मीहरुको एउटा टोलीले नेपाली सहकारी अभियानको अध्ययन भ्रमण गरेका छन् । डिसिओ हेड अफिसका उपमहानिर्देशक थाउङ्ग नाइङ्गको नेतृत्वमा आएको १६ सदस्यीय म्यानमारका सहकारीकर्मीहरुले यही माघ ८ गतेदेखि साताव्यापी रुपमा नेपाली सहकारी अभियानको स्थलगत अध्ययन भ्रमण गरेका हुन् । अध्ययन....

महासंघसँग म्यानमार सहकारीकर्मीको अन्तरक्रिया

Feb 17, 2019
नेपालको सहकारी अभियानको अध्ययन तथा अवलोकन भ्रमणमा आएको म्यान्मारका सहकारीकर्मीहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ ।  राष्ट्रिय सहकारी महासंघ लि.द्वारा पुल्चोक, ललितपुरमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष केशव प्रसाद बडाललगतय सञ्चालक र पदाधिकारीहरुले उनीहरुलाई स्वागत गर्नु भएको हो ।....

स्याङ्जा र बाँकेमा सम्पत्ति शुद्धिकरण निवारण अभिमूखिकरण

Feb 17, 2019
राष्ट्रिय सहकारी महासंघ लि नेपालका आयोजना, सहकारी विभागको सहयोग र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. स्याङ्जाको संयोजनमा गत २०७५ माघ ५ र ६ गते स्याङ्जाको पुलिलीबजार नगरपािलकामा सम्पत्ति शुद्धिकरण निवारण अभिमुखिकरण तालिम सम्पन्न भएको छ । सो तालिमको....

नमूना सर्वसुलभ उपभोक्ता सहकारी संस्थालाई २५ लाख पुँजीगत अनुदान प्रदान

Feb 17, 2019
राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नमुना उपभोक्ता सहकारी संस्थाका लागि दिएको २५ लाख पुँजीगत अनुदान भक्तपुर कमलविनायकमा रहेको सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि.लाई प्रदान गरेको छ । महासंघले मिति २०७५ पुस २५ गते भएको आफ्नो....

आइसीए एपीको ट्रेनिङ्गमा सहभागी हुनेको विदाई

Feb 3, 2019
आइसीए एपीले जापानको कृषि केन्द्रीय सहकारी संघलगायतसँगको सहकार्यमा दिने ट्रेनिङ कोर्षमा सहभागी हुनुहुने जिल्ला सहकारी संघ लि.बाँकेका अध्यक्ष प्रेम प्रसाद जैसीलाई राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सोमबार विदाई गरेको छ । सो ट्रेनिङ्ग जापान र थाइल्यान्डमा संयुक्त रुपमा हुने छ....