तालिमको नामः सहकारी नियमन, अनुगमन तथा प्रवद्र्धन
मितिः २०७८ कार्तिक ८ गतेदेखि १२ गतेसम्म (५ दिन)
समयः १०ः०० वजेदेखि २ः१५ वजेसम्म
स्थानः राष्ट्रिय सहकारी महासंघको कार्यालय, पूल्चोक, ललितपुर
माध्यमः भर्चुअल
तालिमको नामः लेखा व्यवस्थापन
मितिः २०७८ कार्तिक २६ गतेदेखि २९ गतेसम्म (४ दिन)
समयः १०ः०० वजेदेखि ५ः०० वजेसम्म
स्थानः राष्ट्रिय सहकारी महासंघको कार्यालय, पूल्चोक, ललितपुर
माध्यमः भौतिक
- पहिलो सहभागी हुने लाई पहिलो प्राथमिकता दिई रजिष्ट्रेशन गराइने छ ।
- रजिष्ट्रेशन शुल्क वापतको रकम यस महासंघको नाममा रहेको राष्ट्रिय सहकारी बैकको खाता नं. १३००००१४ बानेश्वर शाखामा र राष्ट्रिय वाणिज्य बैकको पुल्चोक शाखाको खाता नं. ११४०१००००२४०१००१ जम्मा गरी बैंक भौचर इमेल trainingncf@gmail.com मार्फत पठाउन सकिने छ ।
- बैंक भौचरको प्रतिलिपि इमेल मार्फत प्राप्त भए पश्चात मात्र ZOOM ID प्रदान गरिने छ ।
बिस्तृत जानकारीका लागि
राष्ट्रिय सहकारी महासंघ लि. नेपाल, पूल्चोक, ललितपुर
फोन नं.ः ०१–५०१०११६, ९८६०९८००२२